Brief Introduction

I am Mahadev Bharati, this is my personal website.

I am young politician, working for political rights for persons with disabilities in Nepal. I am member for Disability Organization, Nepal at central committee.

Disability Organization, Nepal is a political sister organization of Communist Party of Nepal and this is largest organization in Nepal advocating for political rights of persons with disabilities.

Previously, I am former central committee member for National Federation of Disabled-Nepal, Kathmandu.

President for Disabled Service Organization, Doti, Nepal and

Founder and former president for District Child Club Network, Doti, Nepal.

I have ever fourteen years of social and political movement experience and have been part of disabilities right activist and social service for my exceptional organizations during those years.

म महादेव भारती, यो मेरो ब्यक्तिगत वेभसाइट हो ।

मेरो सामान्य परिचय:

सदस्य- अपाङ्गता संगठन, नेपाल

अपाङ्गता संगठन, नेपाल – नेपाल कम्युनिष्ट पार्टीको घोषित जनवर्गीय संगठन हो साथै यो नेपालमा अपाङ्गता भएका ब्यक्तिहरुको राजनैतिक अधिकारका लागि लड्ने एक प्रमुख र सबैभन्दा ठूलो राजनीतिक संगठन हो । यसका साथै मैले निम्न पद तथा जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरिसकेको छु:

पूर्व केन्द्रीय सदस्य: राष्ट्रीय अपाङ्ग महासंघ- नेपाल

संस्थापक अध्यक्ष: अपाङ्ग सेवा संघ, डोटी

संस्थापक पूर्व अध्यक्ष: जिल्ला बाल क्लब सञ्जाल, डोटी

म तमाम सामाजिक तथा राजनीतिक अभियान तथा आन्दोलनमा सहभागी भई काम गरिसकेको छु । एेतिहासिक जनआन्दोलन २०६२-६३ को घाइते, सक्रिय आन्दोलनकारी तथा प्रहरी हिरासतमा समेत बसेको राजनीतिक अनुभवका साथै पटकपटक राजनीतिक अधिकारवादी आन्दोलनमा सहभागी हुँदै आइरहेको छु ।