एउटा नयाँ शैक्षिक यात्रा:
पत्रकारिता तथा आमसञ्चारमा Mphil-PhD गर्ने जमर्को सहित Central Department of Journalism and Mass Communication मा भर्ना भएको छु । पत्रकारिता तथा आमसञ्चार मेरा निम्ति अपरिचित क्षेत्र त होइन तर शैक्षिक यात्राका हिसाबले एक नयाँ विषय हो । सफलता/असफलता जीवनका पर्यायवाची जस्तै हुन् तर हामीलाई असफल मात्रै हुने छुट छैन, असफलताबाट सिक्दै सफल हुनु जीवनको लक्ष्य हुनुपर्दछ ।
